काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगो विकासका लागि विदेश मन्त्रालयका सहायक मन्त्री अब्दुल्ला बलालाले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । सगरमाथा...