बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शिशु आहारमा विष भेटिएपछि...

काठमाडाैँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ । प्रहरीले शनिबार सार्वजनिक गरेको जानकारीअनुसार प्रारम्भिक परीक्षणमै जारमा...