काठमाडौँ । प्रिमियर लिगको जारी सिजनमा आफ्नो अन्तिम घरेलु खेलपछि एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले क्लब छाड्ने संकेत देखाएका छन् । गएराति भिल्ला पार्कमा फ्यानहरूलाई उनले आफ्ना समर्थकहरूलाई हात हल्लाउँदै...