शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ– ३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्  ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।