बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापा प्रहरी उपरीक्षकमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले प्रहरी नायव उपरीक्षक (डीएसपी) बीरेन्द्र थापालाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा सिफारिस समितिद्वारा जारी सूचनाअनुसार,...