लन्डन । बेलायतले यौन सम्पर्कबाट सर्ने रोग गोनरिया नियन्त्रण गर्न सक्ने खोप जारी गर्दैछ । यो खोप बनाउने बेलायत विश्वको पहिलो देश बन्नेछ । खोप सबैका लागि उपलब्ध हुने भन्दै...