काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशकले निर्माण गर्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेत्री बिपना थापा मुख्य भूमिकामा देखिने भएकी छन्। फिल्म ‘ह्रस्व दीर्घ’मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी...