शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुशासनमा स्खलन र बढ्दो जनआक्रोश, दोषी को ?

सुशासन भन्नाले जनताको हितमा पारदर्शी, जवाफदेही, सहभागितामूलक, कानुनी  शासनमा आधारित र प्रभावकारी ढंगले राज्य सञ्चालन गर्ने प्रणालीलाई जनाउँछ । यसले लोकतान्त्रिक मूल्य, मानव अधिकार, सामाजिक न्याय र विकासलाई संस्थागत गर्न...