शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशसभा : कार्यसूचीबाट चिट्ठा विधेयक हटाइयो

हेटौँडा । बागमती प्रदेशसभा बैठकको कार्यसूचीबाट चिट्टा विधेयक हटाइएको छ । सत्तारुढ दल एमालेको असन्तुष्टिका कारण प्रदेशसभा बैठकको कार्यसूचीबाट चिट्टा विधेयकको प्रस्ताव हटाइएको हो । मंगलबार बसेको बैठकमा प्रदेशस्तरीय चिट्टा व्यवस्थापन...