काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियारमा उपस्थित भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा बस्दा भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुल्ने गिरोहसँग उनको ‘साँठगाँठ’ देखिएको आरोपमा अख्तियारले उनीमाथि...