वासिङ्टन डिसी । हार्वर्ड विश्वविद्यालयसँग चलिरहेको विवादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ अर्ब डलर क्षतिपूर्ति माग्ने घोषणा गरेका छन् । उनले सोमबार राति ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै हार्वर्डले न्यूयोर्क टाइम्सलाई...