एनफिल्ड । लिभरपुलले जर्मन प्लेमेकर फ्लोरियन विर्ट्जलाई ११.६ करोड पाउन्डमा अनुबन्ध गर्दै क्लबको इतिहासमै सबैभन्दा महँगो खेलाडी बनाएको छ। विर्ट्जले एनफिल्डमा पुगेपछि भनेका छन्, ‘म हरेक वर्ष सबै उपाधिहरू जित्न...