शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टोल–टोलमा बैंकिङ पहुँच, पुँजीबजारमा स्थिर नीतिदेखि ‘डिजिटल करेन्सी’ सम्म

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले यसपटक राजनीतिक मुद्दाभन्दा आर्थिक समृद्धि र वित्तीय सुशासनका एजेन्डालाई प्राथमिकता दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेका घोषणापत्रमा दलहरूले...