सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल एमेच्योर ओपन गल्फको ११औँ संस्करणमा पाँच राष्ट्रका खेलाडी सहभागी

काठमाडौँ । नेपाल गल्फ सङ्घले नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११औँ संस्करण जेठ २० देखि २२ गतेसम्म आयोजना गर्ने भएको छ । प्रतियोगिता पार ७२ को गोकर्ण गल्फ क्लबमा आयोजना हुने...