काठमाडौँ । कुरा, २०५४ सालको हो, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी सपनाको खोजीमा काठमाडौँ हान्निए । गाउँबाट ३०० रुपैयाँ बोकेर काठमाडौँ छिरेका उनी अहिले...