शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष कांग्रेसमा प्रवेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका महामन्त्री गगन थापाले उनलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।  नेपालगञ्जमा चलिरहेको बाँके क्षेत्र नम्बर २...