शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

काठमाडौँ । प्रहरीले रमण कन्स्ट्रक्सनका सञ्चालक मध्येका पवन महतोलाई पक्राउ गरेको छ  । जनकपुरधाम उपमहानगरपालिका–१४ घर भई काठमाडौँ सिफलचौर बस्ने उनलाई काठमाडौँबाट पक्राउ गरेर धनुषा लगिएको छ । महतोविरुद्ध ठगी...