काठमाडौँ । सेन्ट्रल अफ्रिकन रिपब्लिकको बाङ्गुईमा एक विद्युत् ट्रान्सफर्मर विस्फोटपछि बिहीबार भएको भागदौडमा परेर २९ बालबालिकाको मृत्यु भएको छ। बाङ्गुई सामुदायिक अस्पतालका एबेल अस्सेले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोटको आवाज र...