शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा सरावतजहानबीच भेटवार्ता भएको छ। बुधबार महासङ्घ सचिवालय टेकुमा भएको भेटवार्तामा आर्थिक वर्ष २०८२/८३...