काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बारास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी सुभद्रा वाइबालाई फिर्ता बोलाएको छ । वाइबालाई फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले रातोपाटीलाई बताए । सिमरामा...