लण्डन । युरोपा लिगको उपाधि जिताएको १६ दिनपछि नै एन्ज पोस्टेकोग्लूलाई टोटनह्यामको म्यानेजरबाट बर्खास्त गरिएको छ । बिल्बाओमा म्यानचेस्टर युनाइटेडविरुद्ध १-० को जितसँगै स्पर्सले १७ वर्षपछि पहिलो ठूलो ट्रफी जितेको...