आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

एमआरपी कार्यान्वयनमा कडाइ, सुरुमा विरोध भए पनि लागू गर्दै छन् व्यापारी

काठमाडौँ । उद्योग मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले उत्पादन तथा आयात गरिएका सबै वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल अनिवार्य गराउन कडाइ गरेको छ ।  विभागले...