आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’

सनत कुमार बस्नेत सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक हुन् । २०६६ वैशाखबाट उनले २०६८ असार ३२ सम्म करिब २७ महिना आईजी भएर काम गरे । सेनाको सेकेन्ड लेफ्टिनेन्टमा फौजमा प्रवेश गरेका...