मुस्ताङ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको लागि छात्रावास भवन तथा चमेना गृह निर्माणको आइतबार शिलान्यास गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप(प्रमुख प्रसन्न श्रीवास्तव...