बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बोर्डिङ पास दिनुअघि बार्गेनिङ, २० प्रतिशत टिकट ओभर बुकिङ

काठमाडौँ । भिजिट भिसामा एयरलाइन्सका कर्मचारीहरूको पनि मिलेमतो हुने गरेको भेटिएको छ । बोर्डिङ पास दिनुअघि यात्रुहरूसँग बार्गेनिङ गर्ने र ओभर बुकिङ गर्ने गरेको भेटिएपछि अध्यागमन विभागले वायुसेवा कम्पनीहरूलाई सचेत गराएकाे...