बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

कृषाको निर्देशनमा 'जहाजैमा' निर्माण हुने

काठमाडौँ । कृषा चौलागाईँको निर्देशनमा तयार हुन लागेको फिल्मको नाम सार्वजनिक गरिएको छ । केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन्...