शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

मुस्लिम देशले प्यालेष्टाइनलाई आफ्नो जमिन दिनुपर्छ : अमेरिकी राजदूत

वासिङ्टन डीसी । मुस्लिम देशहरूले प्यालेस्टिनी राष्ट्र निर्माण गर्न आफ्नो केही जमिन दिनुपर्ने सुझाव दिएका छन् । ‘मुस्लिम देशहरूसँग इजरायलले नियन्त्रित भूमिभन्दा ६४४ गुणा बढी जमिन छ’ बीबीसीसँगको एक अन्तर्वार्तामा...