आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

काठमाडौँ । धेरैजसो नेपालीहरूमा भिटामिन–डी को कमी देखिन्छ । धेरै समय घरभित्र बस्ने, घाममा समय नबिताउने, र असन्तुलित खानपानका कारण आजकल धेरै मानिसहरूमा भिटामिन–डीको कमी देखिएको हो।  यस्तो अवस्थामा केही पेय...