सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी नागरिकता प्राप्त गरिसकेका (प्राकृतिकीकृत) आप्रवासीहरूको नागरिकता रद्द गर्ने अभियानलाई तीव्र बनाएको छ । अमेरिकी न्याय मन्त्रालय (डीओजे)का एक वरिष्ठ अधिकारीका अनुसार प्रशासनले आगामी...