शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकामा एअर शोका क्रममा दुई फाइटर जेट आपसमा ठोक्किए

वासिङ्टन डिसी । अमेरिकामा आयोजित एउटा एअर शोका क्रममा दुईवटा फाइटर जेट आकाशमै आपसमा ठोक्किएपछि चालक दलका चार सदस्यको अवस्था सामान्य रहेको अधिकारीहरूले बताएका छन्।  हवाई प्रदर्शन गरिरहेका अमेरिकी नौसेनाका दुईवटा ‘इए१८-जी’...