बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘रुग्ण उद्योग पुनर्जीवन गर्न जग्गा सरकारको र व्यवस्थापन निजी क्षेत्रको जिम्मामा हुनुपर्छ’

काठमाडौँ ।  सरकारले गत वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाट सात वटा रुग्ण उद्योगमा सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गर्दै ती उद्योगहरूको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) प्रक्रिया अघि बढाएको छ...