बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो

मुम्बई । अक्षय कुमारको फिल्म ‘हाउसफुल ५’ रिलिज भएको १० दिन भइसकेको छ।  निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई...