काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरुवाती विन्दु (जिरो पोइन्ट) फर्सीडोलमा सार्दा लागत बढ्ने देखिएको छ । फर्सीडोलमा जिरो पोइन्ट राख्दा आयोजनाको लागत बढ्ने, प्राविधिक जटिलता...