काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः मा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार नेदरल्याण्डसँग सिरिजको तेस्रो खेल खेल्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो...