बारबाडोस । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको २५ जुनदेखि बारबाडोसमा सुरु हुने पहिलो टेस्टका लागि अनुभवी ब्याट्सम्यान मार्नस लाबुसेनलाई टिमबाट बाहिर राखेको छ । अर्का स्टार खेलाडी स्टिभ स्मिथ पनि चोटका कारण...