पिता प्रसिद्ध साहित्यकार भीमनिधि तिवारी र माता चित्रकार एवं शिक्षिका भुवनेश्वरी तिवारी— किताब, कला र गुरुको त्रिवेणीजस्तो थियो कवि तथा कथाकार बेन्जु शर्मा (जन्म ः २००४ पुस २६) का लागि...