सांस्कृतिक विविधता भएको मुलुकमा समुदाय बिचको एकता, सद्भाव र सहिष्णुतालाई कसरी जीवित राख्ने र समृद्ध गर्ने भन्ने विषयलाई गम्भीरतापूर्वक लिइन्छ । सांस्कृतिक अनेकता र द्वन्द्व बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक...