मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जापान सरकारबाट बयलपाटा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

अछाम । अछामको बयलपाटा अस्पताललाई जापान सरकारले स्वास्थ्य उपकरण सहयोग गरेको छ । सोमबार नेपालका लागि कार्यवाहक जापानी राजदूत तमुरा ताकाहिरोले एक समारोहका बीच ती उपकरण अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे...