शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

*‘आख्यान विधाले घरघरको कथा बोलिरहेको हुन्छ’

शुकदेव उपाध्याय (जन्म : २०१२ जेठ ३) का दुई उपन्यास प्रकाशित छन्— ‘भर्चुअल लभ’ (२०८१), ऐँजेरु (२०८२) । साढे दुई दशकदेखि पत्रपत्रिकामा निबन्ध, लघुकथा, हास्यव्यङ्ग्य, संस्मरण लगायत लेख्दै आएका उपाध्याय...