मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राजन र सन्तोषी बने पाँचौँ वीर गणेशमान सिंह ‘टेन के रोड रेस’ को च्याम्पियन

काठमाडौँ । वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस शनिबार काठमाडौँमा सम्पन्न भएको छ। पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका राजन...