बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

थाइल्यान्ड ओपन करातेमा एरिकालाई स्वर्ण

काठमाडौँ । एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । एरिकाले सिनियर महिला कुमिते ६८ केजीमा थाइल्यान्डकी चनकन खियोखामलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।  थाइल्यान्ड ओपन...