काठमाडौँ । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काठमाडौँ समन्वय समितिको आयोजनामा शनिबार काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयसँगको सहकार्यमा कार्यालय परिसर भृकुटीमण्डपमा रक्तदान कार्यक्रम भएको...