शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रिकेट खेल्ने हुटहुटीले आफ्नै घरका झ्याल फुटाउने प्रसिद्धले जब नेपालका लागि प्रहार गरे शतक

धनगढी । कैलालीको भजनीमा आइतबार बिहान एउटा सानो घरमा ल्यापटप अगाडि आफन्तहरू भेला भएका थिए । प्लास्टिकको कुर्सीमा राखिएको ल्यापटपमा क्रिकेटको लाइभ चलेको थियो । त्यही परिवारका कलिला सदस्य प्रसिद्ध...