शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दातृ निकायको सहयोग कटौतीले प्रेप अभाव, एचआईभी संक्रमणको जोखिम उच्च

काठमाडाैँ । नेपालमा दातृ निकायहरूले सहयोग कटौती गरेपछि एचआईभी संक्रमणको रोकथामका लागि प्रयोग हुँदै आएको प्री–एक्सपोजर प्रोफिल्याक्सिस (प्रेप) नामक औषधिको अभाव हुन थालेको छ ।  जसका कारण एचआईभी संक्रमणको उच्च जोखिममा...