बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस नेताले ठगेको भन्दै वडाध्यक्षको उजुरी

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामत नै मिटरब्याजको जालोमा परेका छन् । २०७४ सालमा उनले ६८ लाख रुपैयाँमा रहमान मियाँसँग कटहरी–३ कै एक जग्गा किन्ने निधो गरे...