बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

सबैभन्दा धेरै बजेट जनकपुरधाम उपमहानगरपालिकालाई, अरूले कति पाए ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि देशभरका ११ वटा उपमहानगरपालिकालाई ११ करोड ५९ करोड २० लाख रुपैयाँ अनुदान दिने भएको छ ।  अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकमअनुसार...