बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विगु गाउँपालिका गोंगर खोलामा डरलाग्दो बाढी, सिंगटीमा उच्च सुरक्षा

काठमाडौँ । दोलखाको विगु गाउँपालिका १ नबर वडाको बिगु गाउँपालिकाको गोंगर खोलामा ठुलो बाढी आएको छ । बाढी आएपछि सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको वडाध्यक्ष मेमबहादुर तामाङले बताए...