माैसम
विगु गाउँपालिका गोंगर खोलामा डरलाग्दो बाढी, सिंगटीमा उच्च सुरक्षा
बिहीबार, १९ असार २०८२, १७ : ३७
सारांश
- दोलखाको बिगु गाउँपालिका १ नबर वडाको गोंगर खोलामा बाढी आएको छ।
- बाढीका कारण सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
- अहिलेसम्म धनजनको क्षति भएको जानकारी प्राप्त भएको छैन।
काठमाडौँ । दोलखाको विगु गाउँपालिका–१ को गोंगर खोलामा ठुलो बाढी आएको छ । बाढी आएपछि सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको वडाध्यक्ष मेमबहादुर तामाङले बताए । दोलखाको उत्तरी क्षेत्रमा ठुलो पानी परेपछि ह्वात्तै बाढी आएको तामाङले रातोपाटीलाई जानकारी दिए ।
‘अहिलेसम्म धनजनको क्षति भएको थाहा भएको छैन, तर हामी बुझ्दै छौँ, अहिले म सिंगटीस्थित गाउँपालिकाको कार्यालयमै छु,’ उनले भने । उक्त गोंगर खोला तामाकोसीमा मिसिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण