बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा विमानस्थलमा आयल निगमको हवाई इन्धन डिपो निर्माण सम्पन्न

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमको इन्धन डिपो निर्माण गरिएको छ । निगमले आफ्नो ५५ वर्षे इतिहासमा पहिलो पटक पूर्णतः स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट यो परियोजना...