काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् । आज काठमाडौँमा सातौँ राष्ट्रिय खिर खाने दिवसको (साउन १५) को अवसरमा आयोजित...